Rule 20
उजूरीसम्बन्धी व्यवस्था
(१) ऐन अन्तर्गतको कसूर गरेको वा गर्न लागेको थाहा पाउने व्यक्तिले श्रम तथा रोजगार कार्यालयमा लिखित रुपमा उजूरी दर्ता गराउनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कसैले मौखिक रुपमा उजूरी दिन चाहेमा सो उजूरीको व्यहोरा लिखित रुपमा तयार गरी उजूरीकर्ताको सहिछाप गराई श्रम तथा रोजगार कार्यालयमा दर्ता गर्नु पर्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिमको उजूरी सम्बन्धित रोजगार सेवा केन्द्र मार्फत समेत दिन सकिनेछ ।
२ । %. । २ दोस्रो संशोधनद्वारा थप । १२ (४) श्रम तथा रोजगार कार्यालयले उपनियम (१) वा (२) बमोजिम उजूरी प्राप्त गरेको मितिले तीन महिनाभित्र त्यस्तो उजूरी उपर निर्णय गरिसक्नु पर्नेछ ।